SKIP TO MAIN CONTENT

‘कल्चर इन सिइन्क’: सिड्नी ओप्रा हाउसमा परम्परागत नेपाली बाजा र ज्याज एकैसाथ

hari.png
Nepali guitarist Hari Maharjan performed at the Sydney Opera House on Thursday, 20 June 2025.

सिड्नी ओप्रा हाउसमा हरि महर्जन प्रोजेक्ट अन्तर्गत ‘कल्चर इन सिइन्क' नामक एक नेपाली साङ्गीतिक प्रस्तुति गत १९ जुनमा सम्पन्न भएको थियो। नेपाली परम्परागत बाजासँगै आधुनिक बाजाहरूको सम्मिश्रण गरिएको उक्त प्रस्तुतिमा नेपाल लगायत पाँच देशका कलाकारहरू सहभागी थिए र महर्जनलाई एक स्थानिय कलेजमा हाल सङ्गित अध्यापन गराइरहेका निर्भाना विष्टले साथ दिएका थिए। झन्डै ३०० जना दर्शकका माझ आफ्नो प्रस्तुती दिएका महर्जन र विष्टसँग सङ्गीत यात्रा र ओप्रा हाउस जस्तो विश्वको चर्चित स्थानमा कार्यक्रम गर्दाको अनुभवका बारे एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

सिड्नी ओप्रा हाउसमा हरि महर्जन प्रोजेक्ट अन्तर्गत ‘कल्चर इन सिइन्क' नामक एक नेपाली साङ्गीतिक प्रस्तुति गत १९ जुनमा सम्पन्न भएको थियो। नेपाली परम्परागत बाजासँगै आधुनिक बाजाहरूको सम्मिश्रण गरिएको उक्त प्रस्तुतिमा नेपाल लगायत पाँच देशका कलाकारहरू सहभागी थिए र महर्जनलाई एक स्थानिय कलेजमा हाल सङ्गित अध्यापन गराइरहेका निर्भाना विष्टले साथ दिएका थिए। झन्डै ३०० जना दर्शकका माझ आफ्नो प्रस्तुती दिएका महर्जन र विष्टसँग सङ्गीत यात्रा र ओप्रा हाउस जस्तो विश्वको चर्चित स्थानमा कार्यक्रम गर्दाको अनुभवका बारे एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now