SKIP TO MAIN CONTENT

भारतको नयाँ दिल्लीमा शक्तिशाली कार बिस्फोट: कम्तीमा आठको मृत्यु, अनुसन्धान जारी

Delhi car blast aftermath composite
Aftermath of the car blast in New Delhi, India. Credit: AAP/EPA/Rajat Gupta (L), AAP/AP Photo/Dinesh Joshi (R)

नयाँ दिल्लीको ऐतिहासिक लाल किल्ला नजिकै भएको एक शक्तिशाली कार विस्फोटमा परि कम्तीमा आठ जनाको मृत्यु भएको छ भने करिब २० जना घाइते भएका छन्। विस्फोट लाल किल्ला मेट्रो स्टेसन नजिकै शहरको पुरानो भागमा भएको थियो। उक्त विस्फोटबाट भग्नावशेषमा परिणत सडक, सवारी साधनहरूमा आगो लागेको र बाटोमा मानव अवशेषहरू छरिएका थिए। चेतावनी: यो रिपोर्टमा विस्फोटका प्रभावहरू सहितका सन्दर्भहरू समावेश छन् र श्रोताहरू मध्ये कसैलाई यो रिपोर्ट कष्टकर लाग्न सक्छ।

Published

Updated

By Essam Al-Ghalib

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

नयाँ दिल्लीको ऐतिहासिक लाल किल्ला नजिकै भएको एक शक्तिशाली कार विस्फोटमा परि कम्तीमा आठ जनाको मृत्यु भएको छ भने करिब २० जना घाइते भएका छन्। विस्फोट लाल किल्ला मेट्रो स्टेसन नजिकै शहरको पुरानो भागमा भएको थियो। उक्त विस्फोटबाट भग्नावशेषमा परिणत सडक, सवारी साधनहरूमा आगो लागेको र बाटोमा मानव अवशेषहरू छरिएका थिए। चेतावनी: यो रिपोर्टमा विस्फोटका प्रभावहरू सहितका सन्दर्भहरू समावेश छन् र श्रोताहरू मध्ये कसैलाई यो रिपोर्ट कष्टकर लाग्न सक्छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now