Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

‘स्वस्थ उमेर बढाउन कोसिस गरिरहन्छु’: अस्ट्रेलियामा मधुमेह पछिको जीवनशैली

madhumeha.jpg

Diabetes Australia and the NSW Federation of Community Language Schools Inc. organised a Community Diabetes Program targeting the Nepali-speaking community on Friday, 13 February 2026. Credit: SBS Nepali/ Krishna Pokhrel

डाइबेटिज अस्ट्रेलिया र एनएसडब्लु फेडेरेसन अफ कम्युनिटी ल्याङवेज स्कूल्स इन्कको आयोजनामा शुक्रवार, १३ फेब्रुअरीमा मधुमेहबारे जानकारी दिने उद्देश्यले नेपाली भाषी समुदायलाई लक्षित गर्दै ‘सामुदायिक मधुमेह कार्यक्रम’ आयोजना गरिएको थियो। सिड्नी वरपर बस्ने नेपाली अभिभावकहरूको उपस्थिति रहेको कार्यक्रममा मधुमेह के हो र यो रोग लागि सकेपछि स्वस्थ जीवनशैली परिवर्तन बारेमा नेपाली भाषामा जानकारी गराइएको थियो। कार्यक्रम आयोजक लगायत कार्यक्रममा सहभागी, नेपालबाट घुम्न आएका केही अभिभावकहरूसँग गरिएको कुराकानी सहित केही समय अघि हामीले सिड्नीस्थित एक जीपी प्रबिन पाठकसँग मधुमेह, यसका लक्षण र उपचारका बारेमा गरेको कुराकानी सुन्नुहोस्।

Published

By Krishna Pokhrel

Source: SBS

Share this with family and friends

डाइबेटिज अस्ट्रेलिया र एनएसडब्लु फेडेरेसन अफ कम्युनिटी ल्याङवेज स्कूल्स इन्कको आयोजनामा शुक्रवार, १३ फेब्रुअरीमा मधुमेहबारे जानकारी दिने उद्देश्यले नेपाली भाषी समुदायलाई लक्षित गर्दै ‘सामुदायिक मधुमेह कार्यक्रम’ आयोजना गरिएको थियो। सिड्नी वरपर बस्ने नेपाली अभिभावकहरूको उपस्थिति रहेको कार्यक्रममा मधुमेह के हो र यो रोग लागि सकेपछि स्वस्थ जीवनशैली परिवर्तन बारेमा नेपाली भाषामा जानकारी गराइएको थियो। कार्यक्रम आयोजक लगायत कार्यक्रममा सहभागी, नेपालबाट घुम्न आएका केही अभिभावकहरूसँग गरिएको कुराकानी सहित केही समय अघि हामीले सिड्नीस्थित एक जीपी प्रबिन पाठकसँग मधुमेह, यसका लक्षण र उपचारका बारेमा गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन। यस कुराकानीमा व्यक्त गरिएका स्वास्थ्य सुझावहरू सामान्य प्रकारका मात्र छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो अवस्था सुहाउँदो सल्लाहका लागि आफ्नो चिकित्सकलाई सम्पर्क गर्नुहोस् ।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now