आकस्मिक कक्षमा काम गर्ने एक डाक्टरका साथै आफू एक आमा र श्रीमती पनि भएकोले प्रत्येक दिन कोरोनाभाइरस सङ्क्रमित बिरामी हेरेर घर फर्कँदा आफ्नो मनमा केही डर रहने हाल सिड्नीमा रहेको रोयल प्रिन्स अलफ्रेड अस्पतालमा इमर्जेन्सी रजिस्टारका रूपमा कार्यरत डा. अनिता अधिकारी भनाइ छ।