Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

पिता सम्मान दिवसः ’मलाई यहाँ आनन्द छ’ भन्छन् पशुपतिस्थित वृद्धाश्रममा बस्ने ‘बुवाहरू’

Chandra Dutta, 78, lives in an old age home in Kathmandu, Nepal.png

Chandra Dutta, 78, says Father's Day for him is about remembering fatherly figures from outside his family. Credit: Ganesh Acharya

बोलीचालीको भाषामा 'बुवाको मुख हेर्ने दिन' भनिने नेपालीहरूको मौलिक पिता सम्मान दिवस यो वर्ष बिहीवार, १४ सेप्टेम्बरमा परेको थियो। यसै सन्दर्भमा नेपाल संवाददाता गणेश आचार्यले काठमाण्डूस्थित पशुपतिनाथ मन्दिरमा रहेको वृद्धाश्रम पुगेर तयार पार्नुभएको रिपोर्ट सुन्नुहोस्।

Published

Updated

By Ganesh Acharya

Source: SBS

Share this with family and friends

बोलीचालीको भाषामा 'बुवाको मुख हेर्ने दिन' भनिने नेपालीहरूको मौलिक पिता सम्मान दिवस यो वर्ष बिहीवार, १४ सेप्टेम्बरमा परेको थियो। यसै सन्दर्भमा नेपाल संवाददाता गणेश आचार्यले काठमाण्डूस्थित पशुपतिनाथ मन्दिरमा रहेको वृद्धाश्रम पुगेर तयार पार्नुभएको रिपोर्ट सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now