Sabdamala Campsie Branch Celebrates Father's Day Credit: SBS Nepali/ Krishna Pokhrel
सेप्टेम्बर महिनाको पहिलो आइतवार अस्ट्रेलियामा 'फादर्स डे' मनाउने चलन छ। अस्ट्रेलियामा बसोबास गर्ने नेपालीले पनि आफू अनुकूल फादर्स डे मनाएका छन्, जसमध्ये क्याम्प्सी स्थित शब्दमाला नेपाली भाषा विद्यालयमा बालबालिका पनि रहेका छन्। त्यहाँ उपस्थित अभिभावकहरूसँग हामीले 'अस्ट्रेलियामा पहिलो फादर्स डे मनाएको याद छ?' भनेर सोधेका थियौँ। अभिभावकहरूले फादर्स डे र बुवाको मुख हेर्ने, दुवै दिनलाई उत्तिकै महत्त्व दिएर मनाउने गरेको हामीसँगको कुराकानीका क्रममा बताएका छन्।।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।