SKIP TO MAIN CONTENT

कार्यस्थलमा हुने यौन शोषण रोक्ने जिम्मेवारी अब रोजगारदाताकै हुने

CLARE ONEIL PREVENTATIVE DETENTION LEGISLATION PRESSER
Attorney-General Mark Dreyfus says the changes aim to prevent sexual harassment in the workplace rather than having workplaces react to it occurring. Source: AAP / LUKAS COCH/AAPIMAGE

एक नयाँ कानून अनुसार अस्ट्रेलियाका कार्यस्थलहरूमा यौनजन्य उत्पीडन तथा दुर्व्यवहारका घटनाहरू हुनबाट रोक्ने जिम्मेवारी रोजगारदाताहरूको हुने भएको छ। कम्पनी तथा रोजगारदाताहरूले कार्यस्थललाई सुरक्षित बनाउनका लागि पर्याप्त कदम चालेका छन् कि छैनन् भनेर अनुसन्धान गर्ने अधिकार मानव अधिकार आयोग अर्थात् 'ह्युमन राइट्स कमिसन'सँग हुने उक्त कानूनले जनाउँछ।

Published

Updated

By Madina Jaffari, Alex Anyfantis

Presented by Sapana Phuyal, Sweksha Karna

Source: SBS

Skip to podcast episode content

एक नयाँ कानून अनुसार अस्ट्रेलियाका कार्यस्थलहरूमा यौनजन्य उत्पीडन तथा दुर्व्यवहारका घटनाहरू हुनबाट रोक्ने जिम्मेवारी रोजगारदाताहरूको हुने भएको छ। कम्पनी तथा रोजगारदाताहरूले कार्यस्थललाई सुरक्षित बनाउनका लागि पर्याप्त कदम चालेका छन् कि छैनन् भनेर अनुसन्धान गर्ने अधिकार मानव अधिकार आयोग अर्थात् 'ह्युमन राइट्स कमिसन'सँग हुने उक्त कानूनले जनाउँछ।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now