Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

'छोराछोरीलाई उनीहरूले चाहेको खेलकुदमा प्रोत्साहित गर्नुहोस्': अस्ट्रेलियाको नेपाली समुदायमा 'फूटी'

Aditi Kandel plays in the U-14 team for the Mitcham Tigers in Melbourne.

Aditi Kandel (left) plays in the U-14 team for the Mitcham Tigers in Melbourne. Credit: Supplied: Keshav Kandel

भिक्टोरियाका सबैभन्दा चर्चित खेलहरू मध्य एक हो - 'फूटी', अर्थात् एएफएल पनि भनेर चिनिने अस्ट्रेलियन रुल्स फुटबल। यो खेलको फाइनलका लागि राज्यमा हरेक वर्ष एएफएल ग्रान्ड फाइनल परेड आयोजना गरिन्छ र सो दिनमा सार्वजनिक बिदा पनि हुने गरेको छ। यस वर्ष एएफएलको पुरुष तर्फको लिगको फाइनल खेल शनिवार, ३० सेप्टेम्बरमा हुँदै छ। अस्ट्रेलियाको नेपाली समुदायमा चाहिँ एएफएल खेल्ने चलन कत्तिको छ, र यसले स्थानीयहरूसँग घुलमिल गर्ने कस्तो मौका दिन्छ? मेलबर्नको मिच्याम टाइगर्स क्लबबाट खेल्ने अदिति कँडेल तथा उनका बुवा केशव कँडेल र आमा बनिता कँडेलसँगको कुराकानी सुन्नुहोस्।

Published

Updated

Presented by Dinita Rishal

Source: SBS

Share this with family and friends

भिक्टोरियाका सबैभन्दा चर्चित खेलहरू मध्य एक हो - 'फूटी', अर्थात् एएफएल पनि भनेर चिनिने अस्ट्रेलियन रुल्स फुटबल। यो खेलको फाइनलका लागि राज्यमा हरेक वर्ष एएफएल ग्रान्ड फाइनल परेड आयोजना गरिन्छ र सो दिनमा सार्वजनिक बिदा पनि हुने गरेको छ। यस वर्ष एएफएलको पुरुष तर्फको लिगको फाइनल खेल शनिवार, ३० सेप्टेम्बरमा हुँदै छ। अस्ट्रेलियाको नेपाली समुदायमा चाहिँ एएफएल खेल्ने चलन कत्तिको छ, र यसले स्थानीयहरूसँग घुलमिल गर्ने कस्तो मौका दिन्छ? मेलबर्नको मिच्याम टाइगर्स क्लबबाट खेल्ने अदिति कँडेल तथा उनका बुवा केशव कँडेल र आमा बनिता कँडेलसँगको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now