SKIP TO MAIN CONTENT

अस्ट्रेलियाबाट कहिले देखिन्छ अर्को खग्रास सूर्य ग्रहण?

Astrophysicist Rajan Chhetri says Australians should wait four years for the next total solar eclipse.
Astrophysicist Rajan Chhetri says Australians should wait four years for the next total solar eclipse. Credit: AAP/Supplied/Rajan Chhetri

साढे चार मिनेटसम्म रहेको खग्रास सूर्य ग्रहण अमेरिकाको समय अनुसार ८ अप्रिलमा भएको थियो। अस्ट्रेलियालाई बाटो नबनाएको कारण वा ‘टोटालिटी पाथ’ मा अस्ट्रेलिया नपरेकोले अवलोकन गर्न नसकिए पनि यस्तै सूर्य ग्रहणका लागि अस्ट्रेलियावासीले, विशेष गरी सिड्नीबाट देखिन सन् २०२८ सम्म पर्खनु पर्छ। खगोल शास्त्रमा यस्ता घटनाहरूले बोकेको महत्त्व बारे खगोल शास्त्री राजन क्षेत्रीले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

साढे चार मिनेटसम्म रहेको खग्रास सूर्य ग्रहण अमेरिकाको समय अनुसार ८ अप्रिलमा भएको थियो। अस्ट्रेलियालाई बाटो नबनाएको कारण वा ‘टोटालिटी पाथ’ मा अस्ट्रेलिया नपरेकोले अवलोकन गर्न नसकिए पनि यस्तै सूर्य ग्रहणका लागि अस्ट्रेलियावासीले, विशेष गरी सिड्नीबाट देखिन सन् २०२८ सम्म पर्खनु पर्छ। खगोल शास्त्रमा यस्ता घटनाहरूले बोकेको महत्त्व बारे खगोल शास्त्री राजन क्षेत्रीले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now