SKIP TO MAIN CONTENT

नयाँ नेपाली विद्यार्थीका अस्ट्रेलियन अनुभव: साग मँहगो, टोइलेट कस्तो-कस्तो!

Newly arrived Nepali students at a university event in Sydney
Newly arrived Nepali students at a university event in Sydney. Source: SBS / Sunita Pokharel

अस्ट्रेलियाका युनिभर्सिटीहरूमा अहिले जुलाई सेसन सुरू हुने क्रममा छ। यही सिलसिलमा नेपालबाट आएका नयाँ अन्तर्राष्ट्रिय विद्यार्थीहरूले एसबीएस नेपालीलाई अस्ट्रेलियामा आफूले देखेभोगेका नयाँ र नौलो कुराहरू बारे बताएका छन्। कसैलाई यहाँ साग मँहगो लागेको छ भने कसैलाई आफ्नो ममी मिस भएको छ त अरूले टोइलेटको नयाँ अनुभव साटेका छन्। सुन्नुहोस् वेस्टर्न सिड्नी र मक्वेयरी युनिभर्सिटीका नेपाली विद्यार्थीहरूसँगको रमाइलो कुराकानी।

Published

Updated

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियाका युनिभर्सिटीहरूमा अहिले जुलाई सेसन सुरू हुने क्रममा छ। यही सिलसिलमा नेपालबाट आएका नयाँ अन्तर्राष्ट्रिय विद्यार्थीहरूले एसबीएस नेपालीलाई अस्ट्रेलियामा आफूले देखेभोगेका नयाँ र नौलो कुराहरू बारे बताएका छन्। कसैलाई यहाँ साग मँहगो लागेको छ भने कसैलाई आफ्नो ममी मिस भएको छ त अरूले टोइलेटको नयाँ अनुभव साटेका छन्। सुन्नुहोस् वेस्टर्न सिड्नी र मक्वेयरी युनिभर्सिटीका नेपाली विद्यार्थीहरूसँगको रमाइलो कुराकानी।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now