SKIP TO MAIN CONTENT

कोभिड-१९ बाट निको भईसकेको व्यक्तिलाई रुघा लाग्दा बढी गाह्रो हुने हो त?

A representational picture of a woman suffering from flu.
A representational picture of a woman suffering from flu. Source: Getty Images/fizkes

अस्ट्रेलियामा जाडो यामको सुरुवातसँगै रुघाखोकीका (फ्लू) समस्याहरू देखिन थालेका छन्। हामी यससँगै, लामखुट्टेको टोकाईबाट हुने जापानीज इन्सेफलाइटिस सङ्क्रमण र बच्चाहरूलाई कोभिड-१९ को खोप लगायत अन्य विषयमा सिड्नीका जीपी डाक्टर प्रबीन पाठकसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियामा जाडो यामको सुरुवातसँगै रुघाखोकीका (फ्लू) समस्याहरू देखिन थालेका छन्। हामी यससँगै, लामखुट्टेको टोकाईबाट हुने जापानीज इन्सेफलाइटिस सङ्क्रमण र बच्चाहरूलाई कोभिड-१९ को खोप लगायत अन्य विषयमा सिड्नीका जीपी डाक्टर प्रबीन पाठकसँग गरेको कुराकानी सुन्नुहोस्।

कुराकानी सुन्नुहोस्: कोभिड-१९ बाट निको भईसकेको व्यक्तिलाई रुघा लाग्दा बढी गाह्रो हुने हो त? हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now