SKIP TO MAIN CONTENT

गौरा पर्वमा गाइने कथाहरू: 'लोक साहित्य कहिल्यै पनि पुरानो हुन सक्दैन'

Badri Sharma Binadi (R) spoke to SBS Nepali about Gaura Parva.
Badri Sharma Binadi (R) spoke to SBS Nepali about Gaura Parva. Credit: Getty Images / Nur Photo / Narayan Maharjan, Supplied

भदौ महिनामा नेपालको सुदूर पश्चिम प्रदेशमा गौरा पर्व मनाउने क्रममा, रामायण र महाभारत जस्ता लोक काव्यमा वाल्मीकि र व्यासले लेखेका पुस्तकभन्दा फरक कथा भएका गीतहरू गाइने प्रचलन रहेको छ। डोटेली लोक साहित्यका अध्येता तथा त्रिभुवन विश्वविद्यालयका अध्यापक बद्री शर्मा बिनाडीले गौरा पर्व र डोटेली लोक साहित्यका बारेमा विभिन्न पुस्तकहरू प्रकाशित गरेका छन्, जसमा यी पर्वमा गाइने गीतहरू सङ्कलित छन्। गौरा पर्व र विशेष गरी त्यसमा गाइने फरक किसिमका रामायण र महाभारतका विषयमा एसबीएस नेपालीका लागि सेवा भट्टराईले बिनाडीसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

By Sewa Bhattarai

Source: SBS

Skip to podcast episode content

भदौ महिनामा नेपालको सुदूर पश्चिम प्रदेशमा गौरा पर्व मनाउने क्रममा, रामायण र महाभारत जस्ता लोक काव्यमा वाल्मीकि र व्यासले लेखेका पुस्तकभन्दा फरक कथा भएका गीतहरू गाइने प्रचलन रहेको छ। डोटेली लोक साहित्यका अध्येता तथा त्रिभुवन विश्वविद्यालयका अध्यापक बद्री शर्मा बिनाडीले गौरा पर्व र डोटेली लोक साहित्यका बारेमा विभिन्न पुस्तकहरू प्रकाशित गरेका छन्, जसमा यी पर्वमा गाइने गीतहरू सङ्कलित छन्। गौरा पर्व र विशेष गरी त्यसमा गाइने फरक किसिमका रामायण र महाभारतका विषयमा एसबीएस नेपालीका लागि सेवा भट्टराईले बिनाडीसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now