अस्ट्रेलियाको सकरूज फुटबल विश्व कपमा संयुक्त राज्य अमेरिका, प्याराग्वे सँगै एउटा युरोपियन राष्ट्रसँग समूह 'डी' बाट खेल्दैछ। कुल १२ वटा समूहमा ४-४ राष्ट्र सम्मिलित फुटबल महासङ्ग्राममा १०४ खेल हुने बताइएको छ। अस्ट्रेलिया भर फिफा विश्वकप २०२६ प्रत्यक्ष प्रसारण गर्ने आधिकारिक प्रस्तोता एसबीएसमा प्रत्यक्ष प्रसारण हेर्न नछुटाउनु होला। थप जानकारी सहित एक रिपोर्ट।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





