SKIP TO MAIN CONTENT

सुदरपश्चिमेली भाका र नाचका साथ सिड्नीमा मनाइयो गौरा पर्व

gaura parba.jpg
The dance performance at the 'Gaura Festival' in Sydney was a captivating and culturally rich showcase of talent and tradition.

अस्ट्रेलियामा बस्दै आएका सुदूर पश्चिमेलीहरूले सिड्नीमा गौरा पर्व मनाएका छन्। असार साउनमा खेती गरिसकेपछि, अन्नको कमी नहोस् भन्ने कामनाका साथ भदौ महीनामा गौरा पर्व मनाइने गरेको, कार्यक्रममा सहभागी समुदायका सदस्यहरूले हामीलाई बताएका छन्। गौरा पर्व र सुदरपश्चिमेली देउडाको महत्त्व बारे गरिएको कुराकानी सुन्नुहोस्।

Published

Presented by Krishna Pokhrel

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियामा बस्दै आएका सुदूर पश्चिमेलीहरूले सिड्नीमा गौरा पर्व मनाएका छन्। असार साउनमा खेती गरिसकेपछि, अन्नको कमी नहोस् भन्ने कामनाका साथ भदौ महीनामा गौरा पर्व मनाइने गरेको, कार्यक्रममा सहभागी समुदायका सदस्यहरूले हामीलाई बताएका छन्। गौरा पर्व र सुदरपश्चिमेली देउडाको महत्त्व बारे गरिएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now