उपहारमा दिन मिल्ने फोहोर

Alina Tamrakar talks about Vermicomposting and recycling organic waste that may otherwise end up in landfills.

Alina Tamrakar, Resource Recovery Engagement Officer at Cumberland Council, spoke to SBS Nepali about the benefits of vermicomposting. Credit: Alina Tamrakar/Supplied/facebook

झण्डै एक दशकदेखि घरेलु फोहोर व्यवस्थापन बारे नेपाली लगायतका समुदायमा जनचेतना फैलाउँदै आएकी अलिना ताम्राकारले अघिल्लो महिना ‘अर्ग्यानिक भर्मीकम्पोस्टिङ’ का बारेमा एउटा कार्यक्रम आयोजना गरेकी थिइन्। उनी भन्छिन् कि घरबाट निस्केको फोहोर उपहारका रूपमा दिन मिल्छ। यस्तो फोहरलाई घर-बारीमा प्रयोग गर्न मिल्ने राम्रो मल बनाउन गँड्यौलाको मद्दत कसरी लिन सकिने उनले एसबीएस नेपालीसँगको कुराकानीका क्रममा बताएकी छिन्।


  • हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now