The Federal Government has set itself on an industrial relations warpath with big business over changes to the industrial relations system. Credit: Facebook/ Nabin Adhikari (left) / Getty / Matthew Horwood
आगामी सोमबार सरकारले संसदमा दर्ता गर्न लागेको विधेयक पास भएमा, डिजिटल प्लेटफर्म मार्फत काम गर्ने लाखौँ कामदारका हकमा फेयर वर्क कमिसनलाई न्यूनतम मापदण्ड तयार पार्न सजिलो हुनेछ। सरकारले ल्याउन लागेको यी परिवर्तनले राईड सेयर र फुड डेलिभरीका क्षेत्रका काम गर्ने मानिसहरूलाई फाइदा पुग्ने बताइएको छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।