Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलियामा लागू हुने भनिएको सोसल मिडिया प्रतिबन्ध सूचीमा युट्युब पनि थपियो

ANTHONY ALBANESE SOCIAL MEDIA PRESSER

(L-R) Parents Mia Bannister, Robb Evans, Emma Mason, Minister for Communications Anika Wells and Prime Minister Anthony Albanese at a press conference at Parliament House in Canberra, Wednesday, 30 July 2025. Source: AAP / MICK TSIKAS/AAPIMAGE

अस्ट्रेलियामा १६ वर्षभन्दा कम उमेरका किशोर-किशोरी तथा बालबालिका लक्षित सोसल मिडिया प्रतिबन्धमा युट्युब पनि समावेश गरिएको सङ्घीय सरकारले घोषणा गरेको छ। डिसेम्बर १० देखि लागू हुने बताइएको उक्त प्रतिबन्ध इ-सेफ्टी कमिस्नरको सुझावबाट प्रेरित रहेको बताइँदै गर्दा केही आलोचकहरूले चाहिँ सोसल मिडिया प्लेटफर्महरू लक्षित व्यापक सुधार हुनुपर्ने बारे वकालत गरेका छन्।

Published

Source: SBS

Share this with family and friends

अस्ट्रेलियामा १६ वर्षभन्दा कम उमेरका किशोर-किशोरी तथा बालबालिका लक्षित सोसल मिडिया प्रतिबन्धमा युट्युब पनि समावेश गरिएको सङ्घीय सरकारले घोषणा गरेको छ। डिसेम्बर १० देखि लागू हुने बताइएको उक्त प्रतिबन्ध इ-सेफ्टी कमिस्नरको सुझावबाट प्रेरित रहेको बताइँदै गर्दा केही आलोचकहरूले चाहिँ सोसल मिडिया प्लेटफर्महरू लक्षित व्यापक सुधार हुनुपर्ने बारे वकालत गरेका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now