SKIP TO MAIN CONTENT

सर्वत्र चर्चा भईरहेको क्याच लिने ज्ञानेन्द्र मल्ल के भन्छन् त?

Nepali Champion Cricketer Gyanendra Malla
Gyanendra Malla Source: SBS Nepali

युएईसंग एक दिवसीय र टी-२० अन्तर्राष्ट्रिय श्रृङ्खला जितेर सोमवार नेपाली राष्ट्रिय टोली स्वदेश फर्किएको छ। टी-२० क्रिकेट श्रृङ्खलाको अन्तिम तथा निर्णायक खेलमा राम्रो फिल्डिङ् गर्नु नेपालको जितको मुख्य कारण थियो। उक्त खेलमा ज्ञानेन्द्र मल्लले लिएका उत्कृष्ट क्याचहरुको सर्वत्र चर्चा भइरहेको छ। नेपाली टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लसँग हामीले गरेको कुराकानी।

Published

Updated

By Pratichya Dulal

Source: SBS

Skip to podcast episode content

युएईसंग एक दिवसीय र टी-२० अन्तर्राष्ट्रिय श्रृङ्खला जितेर सोमवार नेपाली राष्ट्रिय टोली स्वदेश फर्किएको छ। टी-२० क्रिकेट श्रृङ्खलाको अन्तिम तथा निर्णायक खेलमा राम्रो फिल्डिङ् गर्नु नेपालको जितको मुख्य कारण थियो। उक्त खेलमा ज्ञानेन्द्र मल्लले लिएका उत्कृष्ट क्याचहरुको सर्वत्र चर्चा भइरहेको छ। नेपाली टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लसँग हामीले गरेको कुराकानी।

हामीले मल्लसँग गरेको कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now