गत हप्ता स्वास्थ्य चेतावनी नै जारी गर्नु परेको लिजनेर्स रोग खास हो के?

Ambulances arrive at St Vincent's Hospital

New South Wales Health says three women and four men, ranging in age from their 20s to 70s, have tested positive for the Legionella bacteria, and are being treated for pneumonia. Credit: Getty Images/Jenny Evans

केही मानिसहरूमा लिजनेर्स रोग रहेको पाइए पछि न्यु साउथ वेल्स हेल्थले सिड्नी सिबिडी भ्रमण गरेका व्यक्तिहरूलाई यस रोगका लक्षणहरू बारे सतर्क रहन गत साता आग्रह गरेको थियो। नयाँ वर्षको पूर्वसन्ध्या र बक्सिङ डेको समयमा भिडभाड बढ्दा यस रोगलाई लिएर चिन्ता व्यक्त भएका हो। लिजनेर्स रोग खासमा के हो र यो कत्तिको जोखिमयुक्त हुन्छ भन्ने बारे सिड्नीमा जीपीको रूपमा कार्यरत रहेकी डा सिर्जना शर्माले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।



Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now