SKIP TO MAIN CONTENT

अस्ट्रेलियामा घुमघाम: बच्चाहरूको छुट्टी अझै बाँकी छ, कहाँ लैजाने होला?

Family Fun!
What is your plan for this holiday season? Credit: SolStock/Getty Images

बालबालिकाको विद्यालय बिदा अझ बाँकी छ र कहाँ घुम्न जाने भनी सोचिरहनु भएको छ भने, केही विकल्पहरू यस पोडकास्टमा पाउन सक्नुहुन्छ। तपाईँ बसोबास गर्ने राज्य वा प्रदेशका चर्चित गन्तव्यहरूबारे जानकारी लिनुहोस्। यस पोडकास्टमा समावेश गरिएको रिपोर्ट पहिलो पटक एसबीएस नेपालीमा बिहीवार, १४ डिसेम्बर २०२३ मा प्रकाशित भएको थियो। एसबीएस नेपालीको रेडियो कार्यक्रम हरेक मङ्गलवार र बिहीवार दिउँसो दुई बजे SBS South Asian मा प्रत्यक्ष प्रसारण हुन्छ। यी रेडियो कार्यक्रम बिहीवार र आइतवार SBS Radio 2 मा अपराह्न ४ देखि ५ बजेसम्म पुन प्रसारण हुन्छन्। डिजिटल रेडियोमा SBS South Asian, डिजिटल टिभीको च्यानल 305 मा अथवा SBS Audio App डाउनलोड गरेर पनि श्रोताहरूले यी कार्यक्रम सुन्न सक्नुहुन्छ। यसै गरी SBS on Demand मा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ।

Published

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपाली रेडियो कार्यक्रम यहाँ सुन्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now