SKIP TO MAIN CONTENT

अस्ट्रेलिया बुझ्नुहोस्: सञ्चार माध्यमहरूमा आदिवासीको प्रतिनिधित्व किन महत्त्वपूर्ण छ र के परिवर्तन हुँदैछ?

FIRST NATIONS MEDIA REPRESENTATION HEADER ALC.png

सञ्चार माध्यमहरूमा आदिवासी अस्ट्रेलियनहरूको प्रतिनिधित्व कम देखिन्छ वा उनीहरूलाई परम्परागत रुढीवादी दृष्टिकोणबाट देखाइन्छ। पछिल्लो समय भने बिस्तारै यसमा परिवर्तन देखिन थालेको छ। नेश्नल इन्डिजिनियस टेलिभिजन (एनआईटीभी) र सोसल मिडियाहरूले त्यस्ता अवरोधलाई तोड्दै आदिवासी समुदायको आवाजलाई सशक्त बनाउँदै लगेका छन्। यसले अस्ट्रेलियाको बृहत्तर सांस्कृतिक पहिचान बनाउन मद्दत गरेको छ।

Published

By Nikyah Hutchings

Source: SBS

Skip to podcast episode content

सञ्चार माध्यमहरूमा आदिवासी अस्ट्रेलियनहरूको प्रतिनिधित्व कम देखिन्छ वा उनीहरूलाई परम्परागत रुढीवादी दृष्टिकोणबाट देखाइन्छ। पछिल्लो समय भने बिस्तारै यसमा परिवर्तन देखिन थालेको छ। नेश्नल इन्डिजिनियस टेलिभिजन (एनआईटीभी) र सोसल मिडियाहरूले त्यस्ता अवरोधलाई तोड्दै आदिवासी समुदायको आवाजलाई सशक्त बनाउँदै लगेका छन्। यसले अस्ट्रेलियाको बृहत्तर सांस्कृतिक पहिचान बनाउन मद्दत गरेको छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now