Deekshya Dahal, 39, fell to her death from a seventh-floor Parramatta apartment. Credit: AAP/Dan Himbrechts (L), TikTok/Deekshya Dahal/TikTok (R)
गत २ ज्यानुअरीमा सिड्नी स्थित एक अपार्टमेन्ट भवनको सातौँ तलाबाट खसेर ३९ वर्षीय रजिस्टर्ड नर्स दीक्षा दाहालले ज्यान गुमाएको घटना सम्बन्धी पछिल्लो अपडेटमा प्रहरीले आफ्नो अनुसन्धान रिपोर्ट कोरोनरकहाँ पठाएको छ, जहाँ कसैमाथि पनि मुद्दा लगाइएको छैन। र आगामी दिनमा कोरोनरबाट प्राप्त हुने निर्देशन अनुसार अगाडी बढ्ने प्रहरीले बताउँदा दाहाललाई चिन्नेहरूले चाहिँ कस्तो प्रतिक्रिया दिएका छन् त, सुनौँ यो रिपोर्टमा।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: सङ्कट सहायता चाहने पाठकहरूले १३ ११ १४ मा लाइफलाइन, १३०० ६५९ ४६७ मा सुसाइड कल ब्याक सेवा र २५ वर्षसम्मका व्यक्तिहरूले १८०० ५५ १८०० मा किड्स हेल्पलाइनलाई सम्पर्क गर्न सक्नुहुन्छ।