SKIP TO MAIN CONTENT

शेफ सन्तोष साहको 'रेसिपी'मा योमरी बनाउने तरिका

Santosh Shah Yomari.png
Chef Santosh Shah cooked 'Yomari' in Masterchef UK with chilli-flavoured chocolate and topped with fresh orange and cinnamon. Source: Supplied / Santosh Shah Cook Book

नयाँ धानको चामल पिसेर त्यसबाट बनाइएको एक किसिमको परिकार योमरी बनाएर नेवार समुदायले योमरी पुन्ही मनाउने गर्छन्। परम्परागत रूपमा खुवा अथवा चाकु राखेर बनाइने योमरीलाई मास्टर शेफ युकेमा शेफ सन्तोष साहले भिन्न 'ट्विस्ट' दिएका थिए। खुर्सानीको स्वादको चकलेट, सुन्तला र दालचिनीको धुलोको मिश्रित स्वाद सहित साहले बनाएको योमरी बनाउने तरिका सिक्नुहोस्।

Published

Updated

Presented by Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

नयाँ धानको चामल पिसेर त्यसबाट बनाइएको एक किसिमको परिकार योमरी बनाएर नेवार समुदायले योमरी पुन्ही मनाउने गर्छन्। परम्परागत रूपमा खुवा अथवा चाकु राखेर बनाइने योमरीलाई मास्टर शेफ युकेमा शेफ सन्तोष साहले भिन्न 'ट्विस्ट' दिएका थिए। खुर्सानीको स्वादको चकलेट, सुन्तला र दालचिनीको धुलोको मिश्रित स्वाद सहित साहले बनाएको योमरी बनाउने तरिका सिक्नुहोस्।

पिठोको लागि चाहिने सामाग्री

  • १५० ग्राम चामलको पिठो
  • ३० ग्राम मकैको पिठो (कर्नफ्लाअर)
  • सानो चम्चाको आधि चिनी
  • १५० मिलिलिटर उम्लिएको पानी

फिलिङको लागि चाहिने सामाग्री

  • १०० ग्राम ५५% डार्क चकलेट
  • ५० ग्राम ७०% डार्क चकलेट
  • ३ ठुलो चम्चा दूध पाउडर
  • १ ठुलो चम्चा क्यास्टर सुगर

सर्भ गर्नका लागि

  • केस्रा छुट्याइएको सुन्तला
  • माथिबाट छर्कनलाई दालचिनीको धुलो

योमरी कसरी बनाउने भन्नेबारे चाहिँ सेफ सन्तोष साहसँग गरिएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now