SKIP TO MAIN CONTENT

'ट्रेन ड्राइभर बन्छु भनेर कहिले पनि सोचेकी थिइनँ': सिड्नीकी प्रतिभा पाठक

Sydney Train,Australia.
Trains in Sydney. Credit: Tdo/Getty Images

एक हजारभन्दा बढी यात्रुहरू एकै पटक बोक्न सक्ने क्षमताका सिड्नीमा गुड्ने ट्रेन पहिलो पटक कुदाउन लाग्दा, ड्राइभर सिटमा बसेकी प्रतिभा पाठकसँग कार हाँक्ने लाइसेन्स पनि थिएन। तर आफ्नो लगन र नयाँ किसिमको काम गर्ने उत्साहका कारण पाठक अहिले सिड्नीमा ट्रेन चालक बन्न पुगेकी छिन्। कसरी सम्भव भयो त पहिलो नेपाली महिला ट्रेन चालकको यस्तो उपलब्धि?

Published

Updated

By Sameer Ghimire

Source: SBS

Skip to podcast episode content

एक हजारभन्दा बढी यात्रुहरू एकै पटक बोक्न सक्ने क्षमताका सिड्नीमा गुड्ने ट्रेन पहिलो पटक कुदाउन लाग्दा, ड्राइभर सिटमा बसेकी प्रतिभा पाठकसँग कार हाँक्ने लाइसेन्स पनि थिएन। तर आफ्नो लगन र नयाँ किसिमको काम गर्ने उत्साहका कारण पाठक अहिले सिड्नीमा ट्रेन चालक बन्न पुगेकी छिन्। कसरी सम्भव भयो त पहिलो नेपाली महिला ट्रेन चालकको यस्तो उपलब्धि?

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now