SKIP TO MAIN CONTENT

'देश बिनाको मान्छे म, अस्ट्रेलिया आएर यो देशको लागि फुटबल खेल्न पाउनु कल्पना बाहिर थियो'

An anaesthetic nurse by profession, Hemanta Acharya, is involved in promoting Nepali culture and has also represented Australia internationally through sports.
An anaesthetic nurse by profession, Hemanta Acharya, is involved in promoting Nepali culture and has also represented Australia internationally through sports. Credit: Supplied/Hemanta Acharya

वलङगङ निवासी हेमन्ता आचार्य सन् २००८ मा भुटानी शरणार्थीको रूपमा नेपालबाट अस्ट्रेलिया आएकी थिइन्। अहिले एक 'एनेस्थेटिक' नर्स रहेकी उनले नेपाली भाषा संस्कृतिलाई समुदायमा प्रवर्धन गर्नुका साथै फुटबल मार्फत विश्वस्तरमा अस्ट्रेलियाको प्रतिनिधित्व पनि गरेकी छिन्। हालै सन् २०२४ को लेज मरी पुरस्कारको उम्मेदवार बनेकी आचार्यले १६ देखि २२ जुनसम्म अस्ट्रेलियामा मनाइँदै गरेको शरणार्थी सप्ताहको अवसरमा एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

वलङगङ निवासी हेमन्ता आचार्य सन् २००८ मा भुटानी शरणार्थीको रूपमा नेपालबाट अस्ट्रेलिया आएकी थिइन्। अहिले एक 'एनेस्थेटिक' नर्स रहेकी उनले नेपाली भाषा संस्कृतिलाई समुदायमा प्रवर्धन गर्नुका साथै फुटबल मार्फत विश्वस्तरमा अस्ट्रेलियाको प्रतिनिधित्व पनि गरेकी छिन्। हालै सन् २०२४ को लेज मरी पुरस्कारको उम्मेदवार बनेकी आचार्यले १६ देखि २२ जुनसम्म अस्ट्रेलियामा मनाइँदै गरेको शरणार्थी सप्ताहको अवसरमा एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now