SKIP TO MAIN CONTENT

डाक्टर बन्ने सपनादेखि मोडलसम्म: मेलबर्नकी सिम्रन कौरको यात्रा

Simran Kaur is a part-time model based in Melbourne.
Simran Kaur is a part-time model based in Melbourne. Credit: Supplied, Instagram/Simran/MPA Captures

मेलबर्नकी २३ वर्षीय सिम्रन कौरले ‘मोडल’को रूपमा काम गरेको लगभग पाँच वर्ष कट्यो। सन् २०१८ मा डाक्टर बन्नको लागि बायोमेडिसिन पढ्न अस्ट्रेलिया आएकी कौर अहिले आफू जस्तै अन्य विद्यार्थीहरूलाई पढाउने काम पनि गर्छिन्। आफूले सोच्दै नसोचीकन पुगेको मोडलिङ क्षेत्रको अनुभव बारे कौरले एसबीएस नेपालीलाई बताएकी छिन्।

Published

By Dinita Rishal

Source: SBS

Skip to podcast episode content

मेलबर्नकी २३ वर्षीय सिम्रन कौरले ‘मोडल’को रूपमा काम गरेको लगभग पाँच वर्ष कट्यो। सन् २०१८ मा डाक्टर बन्नको लागि बायोमेडिसिन पढ्न अस्ट्रेलिया आएकी कौर अहिले आफू जस्तै अन्य विद्यार्थीहरूलाई पढाउने काम पनि गर्छिन्। आफूले सोच्दै नसोचीकन पुगेको मोडलिङ क्षेत्रको अनुभव बारे कौरले एसबीएस नेपालीलाई बताएकी छिन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now