हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
अस्ट्रेलियामा रहेका नेपाली युवालाई साहित्यमा आकर्षित गर्न केन्द्रित रहने अनेसासका नव अध्यक्षको योजना

Dr. Prakash Paudel elected as the new President of International Nepali Literary Society NSW.
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यु साउथ वेल्स च्याप्टर अस्ट्रेलियाका नव निर्वाचित अध्यक्ष डा प्रकाश पौडेलले अस्ट्रेलियामा हुर्किएका पछिल्लो पुस्ता, विद्यार्थी र युवाहरूलाई पनि साहित्यमा ल्याउने सोच रहेको बताएका छन्। डा पौडेलले अस्ट्रेलियामा रहेका नेपाली समुदायको नेपाली साहित्य प्रतिको रुचि र सक्रियताका साथसाथै अनेसासले आगामी दिनमा आयोजना गर्ने कार्यक्रमहरू बारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
Share