Representarive image of a family celebrating Dashain. Credit: Getty Images/AFP/Prakash Mathema, Getty Images/Jennifer A Smith, Getty Images/Jasper Neupane
सन् २०२४ को दशैंको टीका अस्ट्रेलियामा कुन शनिवार लगाउने कि आइतवार भन्ने विषयमा वादविवाद भइरहँदा, मेलबर्नका केही नेपालीभाषीहरूले आफ्नो विचार एसबीएस नेपालीलाई बताएका छन्। यस्तै, मेलबर्नका केही पण्डितहरू र नेपालस्थित नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रोफेसर श्रीकृष्ण अधिकारीसँग गरिएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।