SKIP TO MAIN CONTENT

दशैं २०२४: 'नेपाल जस्तो दशैं त हुँदैन'

Dashain Fest 2024
Guests at Dashain Fest 2024 at University of Western Sydney in Parramatta, NSW. Credit: SBS Nepali / Sweksha Karna

दशैं सम्बन्धित कार्यक्रमहरू आयोजना हुने क्रममा नै शुक्रवार ४ अक्टोबरमा सिड्नीको पारामाटामा वेस्टर्न सिड्नी युनिभर्सिटीका विद्यार्थीहरूले 'दशैं फेस्ट' मनाएका छन्। युनिभर्सिटीमा रहेको नेपाली विद्यार्थीहरूको एक क्लबद्वारा आयोजित कार्यक्रमका सहभागीले अस्ट्रेलियाको दशैं र नेपालमा मनाइने दशैं धेरै फरक हुने धारणा राखेका छन्।

Published

By Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

दशैं सम्बन्धित कार्यक्रमहरू आयोजना हुने क्रममा नै शुक्रवार ४ अक्टोबरमा सिड्नीको पारामाटामा वेस्टर्न सिड्नी युनिभर्सिटीका विद्यार्थीहरूले 'दशैं फेस्ट' मनाएका छन्। युनिभर्सिटीमा रहेको नेपाली विद्यार्थीहरूको एक क्लबद्वारा आयोजित कार्यक्रमका सहभागीले अस्ट्रेलियाको दशैं र नेपालमा मनाइने दशैं धेरै फरक हुने धारणा राखेका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now