ENGLAND VS FRANCE - Bukayo Saka of England during a match between England and France, valid for the quarterfinals of the World Cup, held at Al Bayt Stadium in Al-Khor, Qatar. Credit: Fotoarena/Sipa USA
विश्वकप सेमी फाइनलको अन्तिम दुई स्थान फ्रान्स र मोरक्कोले लिएका छन्। यससँगै सेमी फाइनलमा अर्जेन्टिनाले बुधवार क्रोएसियाको सामना गर्नेछ भने बिहीबार फ्रान्स र मोरक्को खेल मैदानमा उत्रनेछन्। क्वाटर फाइनलका खेलहरूको समिक्षा साथै आगामी सेमी फाइनलमा कुन टोली बलियो देखिन्छ? भन्ने बारे सामुदायिक फुटबलमा आबद्ध रहेका राजीव प्रधानको विश्लेषण सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।