Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

"अस्ट्रेलिया 'अनलक्की' नै भएको हो, अर्जेन्टिनाले त्यस्तो राम्रो खेलेको होइन": राजीव प्रधान

SOCCER WORLD CUP AUSTRALIA REAX

Socceroos fans watch Australia play Argentina during the FIFA World Cup, at Federation Square in Melbourne, Sunday, December 4, 2022. Source: AAP / WILL MURRAY/AAPIMAGE

राउन्ड अफ १६ को खेलमा सकरूजको अर्जेन्टिना विरुद्धको खेलमा १-२ को हारसँगै अस्ट्रेलियाको यात्रा विश्वकप २०२२ मा टुङ्गिएको छ। अस्ट्रेलियाका खेल प्रशंसकहरूले यो हारमा दुख व्यक्त गरिरहँदा सामुदायिक फुटबलमा आबद्ध रहेका राजीव प्रधानले भने यहाँसम्म पुग्नुलाई सकरूजको ठुलो उपलब्धिका रूपमा हेरेका छन्। उनले आइतबारको खेलमा अर्जेन्टिनाको प्रदर्शन खासै दमदार नभए पनि अस्ट्रेलियाले दुर्भाग्यवश हार्नु परेको विचार राखे।

Published

Updated

By Sunita Pokharel

Source: SBS

Share this with family and friends

राउन्ड अफ १६ को खेलमा सकरूजको अर्जेन्टिना विरुद्धको खेलमा १-२ को हारसँगै अस्ट्रेलियाको यात्रा विश्वकप २०२२ मा टुङ्गिएको छ। अस्ट्रेलियाका खेल प्रशंसकहरूले यो हारमा दुख व्यक्त गरिरहँदा सामुदायिक फुटबलमा आबद्ध रहेका राजीव प्रधानले भने यहाँसम्म पुग्नुलाई सकरूजको ठुलो उपलब्धिका रूपमा हेरेका छन्। उनले आइतबारको खेलमा अर्जेन्टिनाको प्रदर्शन खासै दमदार नभए पनि अस्ट्रेलियाले दुर्भाग्यवश हार्नु परेको विचार राखे।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now