Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अमेरिकी राष्ट्रपति जो बाइडेन अस्ट्रेलिया भ्रमणमा नआउने भएपछि क्वाड सम्मेलन रद्द

President Biden Holds Second Meeting With Congressional Leaders On Debt Limit Talks

WASHINGTON, DC - MAY 16: U.S. President Joe Biden (R) and Vice President Kamala Harris host Congressional leaders, including Senate Minority Leader Mitch McConnell (R-KY) and Speaker of the House Kevin McCarthy (R-CA) for a meeting about raising the debt limit in the Oval Office at the White House on May 16, 2023 in Washington, DC. Credit: Chip Somodevilla/Getty Images

अस्ट्रेलियामा हुने भनिएको प्रतीक्षित क्वाड सम्मेलन रद्द भएको छ। अमेरिकी सरकारको ऋण लिने क्षमताको विषयमा जारी छलफलका कारण आफू अस्ट्रेलियामा सम्मेलनका लागि आउन नसकेको राष्ट्रपति जो बाइडेनले बताएका हुन्। यससँगै, क्वाड गठबन्धनका सदस्य राष्ट्र अस्ट्रेलिया, अमेरिका, जापान र भारतले बैठकको लागि नयाँ मिति तोक्नु पर्ने भएको छ।

Published

By Catriona Stirrat

Presented by Dinita Rishal

Source: SBS

Share this with family and friends

अस्ट्रेलियामा हुने भनिएको प्रतीक्षित क्वाड सम्मेलन रद्द भएको छ। अमेरिकी सरकारको ऋण लिने क्षमताको विषयमा जारी छलफलका कारण आफू अस्ट्रेलियामा सम्मेलनका लागि आउन नसकेको राष्ट्रपति जो बाइडेनले बताएका हुन्। यससँगै, क्वाड गठबन्धनका सदस्य राष्ट्र अस्ट्रेलिया, अमेरिका, जापान र भारतले बैठकको लागि नयाँ मिति तोक्नु पर्ने भएको छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now