SKIP TO MAIN CONTENT

अस्ट्रेलियाका नेपालीहरूको समस्या: सामुदायिक संस्थाहरूले कसरी मद्दत गर्न सक्छन्?

NepaliSydAP.png
Members of the Nepali community during an event in Sydney, Australia. Credit: Abhas Parajuli

अस्ट्रेलियाको नेपाली समुदायमा रहेका समस्याहरू समाधानका निम्ति छलफलहरू चलाइनु राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्न यहाँ रहेका सामुदायिक संस्थाहरूले मिलेर काम गर्नु पर्ने भनाइ समुदायका सदस्यको रहेको छ। सिड्नीमा आयोजित "कनेक्टिङ्ग कम्युनिटी थ्रू इन्टरएक्सन" नामक अन्तरक्रिया कार्यक्रममा कार्यस्थलमा हुने दुर्व्यवहार, भिसा तथा शिक्षा, घरेलु हिंसा, मानसिक स्वास्थ्य, जल सुरक्षा लगायतका विविध विषयहरूमा समुदायबाट आएका प्रश्नहरूलाई सम्बन्धित क्षेत्रका विज्ञहरूले उत्तर दिएका थिए।

Published

Updated

By Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियाको नेपाली समुदायमा रहेका समस्याहरू समाधानका निम्ति छलफलहरू चलाइनु राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्न यहाँ रहेका सामुदायिक संस्थाहरूले मिलेर काम गर्नु पर्ने भनाइ समुदायका सदस्यको रहेको छ। सिड्नीमा आयोजित "कनेक्टिङ्ग कम्युनिटी थ्रू इन्टरएक्सन" नामक अन्तरक्रिया कार्यक्रममा कार्यस्थलमा हुने दुर्व्यवहार, भिसा तथा शिक्षा, घरेलु हिंसा, मानसिक स्वास्थ्य, जल सुरक्षा लगायतका विविध विषयहरूमा समुदायबाट आएका प्रश्नहरूलाई सम्बन्धित क्षेत्रका विज्ञहरूले उत्तर दिएका थिए।

  • हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now