SKIP TO MAIN CONTENT

करम पूजा: तराईको आदिवासी उराँव समुदायको मुख्य चाड

Sangita Uranw (R) spoke to SBS Nepali about the Karam Puja celebrated by Nepal's Uranw community.
Sangita Uranw (R) spoke to SBS Nepali about the Karam Puja celebrated by Nepal's Uranw community. Credit: (L) Facebook/Tribal हाट, (R) Supplied/Sangita Uranw

उराँव समुदाय नेपालको तराईमा बसोबास गर्ने एउटा आदिवासी समुदाय हो। उराँवहरूले कुडुख भाषा बोल्ने गर्दछन्, जुन नेपालको एक मात्र द्रविड भाषा भएकाले नेपालमा निकै विशेष छ। लगभग ४०,००० आसपासको हाराहारीमा मात्र जनसङ्ख्या रहेको यो सीमान्तकृत समुदायले आफ्नो मुख्य चाडका रूपमा करम पूजा भाद्र पूर्णिमादेखि दशैँसम्म मनाउने गरेका छन्। काठमाण्डूको शिल्पी नाटक समूहमा आबद्ध नाट्यकर्मी र उराँव संस्कृतिकी जानकार सङ्गीता उराँवसँग नेपाल संवाददाता सेवा भट्टराईले करम पूजा र योसँग सम्बन्धित गीतसङ्गीतको बारे गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Sewa Bhattarai

Source: SBS

Skip to podcast episode content

उराँव समुदाय नेपालको तराईमा बसोबास गर्ने एउटा आदिवासी समुदाय हो। उराँवहरूले कुडुख भाषा बोल्ने गर्दछन्, जुन नेपालको एक मात्र द्रविड भाषा भएकाले नेपालमा निकै विशेष छ। लगभग ४०,००० आसपासको हाराहारीमा मात्र जनसङ्ख्या रहेको यो सीमान्तकृत समुदायले आफ्नो मुख्य चाडका रूपमा करम पूजा भाद्र पूर्णिमादेखि दशैँसम्म मनाउने गरेका छन्। काठमाण्डूको शिल्पी नाटक समूहमा आबद्ध नाट्यकर्मी र उराँव संस्कृतिकी जानकार सङ्गीता उराँवसँग नेपाल संवाददाता सेवा भट्टराईले करम पूजा र योसँग सम्बन्धित गीतसङ्गीतको बारे गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now