SKIP TO MAIN CONTENT

कृष्ण हमालका कुरा कमालका! (भाग ३)

krishna hamal.jpg
Economist Krishna Hamal arrived in Armidale in August 1979 on a scholarship to pursue his studies. Credit: Supplied/Krishna Hamal

हाल क्यानबेरामा बसोबास गर्दै आइरहेका अर्थशास्त्री डाक्टर कृष्ण हमाल पहिलो पटक सन् १९७९ अगस्ट महिनामा आर्माडेलमा छात्रवृत्तिमा पढ्न आएका थिए। पढाई सक्काएर नेपाल फर्किएपछि क्यानडा हुँदै अस्ट्रेलियाको राजधानी क्यान्बरामा सरकारी जागिर खान भने उनी सन् १९९० को दशक आइपुगेका थिए र लामो समयदेखि अस्ट्रेलियाको नेपाली समुदायलाई बाटो देखाउने काममा लागि परेका छन्। हमालसँगको कुराकानीको यो तेस्रो भागमा क्यानबरा र त्योभन्दा अगि क्यानडा बस्दाका केही रमाइला अविस्मरणीय क्षणहरूबारे सुन्नेछौँ।

Published

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

हाल क्यानबेरामा बसोबास गर्दै आइरहेका अर्थशास्त्री डाक्टर कृष्ण हमाल पहिलो पटक सन् १९७९ अगस्ट महिनामा आर्माडेलमा छात्रवृत्तिमा पढ्न आएका थिए। पढाई सक्काएर नेपाल फर्किएपछि क्यानडा हुँदै अस्ट्रेलियाको राजधानी क्यान्बरामा सरकारी जागिर खान भने उनी सन् १९९० को दशक आइपुगेका थिए र लामो समयदेखि अस्ट्रेलियाको नेपाली समुदायलाई बाटो देखाउने काममा लागि परेका छन्। हमालसँगको कुराकानीको यो तेस्रो भागमा क्यानबरा र त्योभन्दा अगि क्यानडा बस्दाका केही रमाइला अविस्मरणीय क्षणहरूबारे सुन्नेछौँ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ 
थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now