Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

कृष्ण हमालको अस्ट्रेलियन कथा (भाग १): ‘उसिनेको आलु र मासु खुब गोदिन्थ्यो!’

k hamal.jpg

Economist Krishna Hamal arrived in Armidale in August 1979 on a scholarship to pursue his studies. Credit: Facebook/Dr.Krishna Hamal

पेशाले एक अर्थशास्त्री रहेका कृष्ण हमाल लामो समय क्यानबरामा बस्दै अस्ट्रेलियाको नेपाली समुदायलाई बाटो देखाउने काममा लागि परेका छन्। छात्रवृत्ति पाएपछि सन् १९७९ मा आफूले पहिलो पटक अस्ट्रेलियामा पाइला टेकेको कुरा बताउने क्रममा उनले झण्डै ५० वर्ष अगिदेखिका आफ्ना अनुवभहरू पनि एसबीएस नेपालीलाई सुनाएका छन्। ‘कृष्ण हमालको अस्ट्रेलियन कथा’ पोडकास्ट शृङ्खलाको यो अङ्कमा, कृष्ण हमाल सिड्नी हुँदै न्यु साउथ वेल्सको रिजनल शहर आर्मिडेल पहिलो पटक पुग्दाको भोगाइ र फर्केर नेपाल गएपछि फेरी अस्ट्रेलियाको सरकारी जागिरे बन्नुको पछाडिको कथा सुन्नेछौं।

Published

Updated

Source: SBS

Share this with family and friends

पेशाले एक अर्थशास्त्री रहेका कृष्ण हमाल लामो समय क्यानबरामा बस्दै अस्ट्रेलियाको नेपाली समुदायलाई बाटो देखाउने काममा लागि परेका छन्। छात्रवृत्ति पाएपछि सन् १९७९ मा आफूले पहिलो पटक अस्ट्रेलियामा पाइला टेकेको कुरा बताउने क्रममा उनले झण्डै ५० वर्ष अगिदेखिका आफ्ना अनुवभहरू पनि एसबीएस नेपालीलाई सुनाएका छन्। ‘कृष्ण हमालको अस्ट्रेलियन कथा’ पोडकास्ट शृङ्खलाको यो अङ्कमा, कृष्ण हमाल सिड्नी हुँदै न्यु साउथ वेल्सको रिजनल शहर आर्मिडेल पहिलो पटक पुग्दाको भोगाइ र फर्केर नेपाल गएपछि फेरी अस्ट्रेलियाको सरकारी जागिरे बन्नुको पछाडिको कथा सुन्नेछौं।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now