SKIP TO MAIN CONTENT

एलजीबीटीआइक्यु प्लस समुदायको गुनासो: 'खुलेर रमाउन सुरक्षित छैनौँ'

LGBTIQ+_photopost (2).png
A Diwali celebration was organised by the Iceberg Foundation in Fitzroy, Melbourne, on Saturday, 2 November 2024. Credit: SBS Nepali/Sapana Phuyal

आइसवग फाउन्डेसनले शनिवार दुई नोभेम्बरमा एलजीबीटीआइक्यु प्लस समुदायको दिवाली कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा सहभागी एलजीबीटीआइक्यु प्लस समुदायका सदस्यहरू लगायत उनीहरूको समर्थनमा आएका अलाइहरूले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

Source: SBS

Skip to podcast episode content

आइसवग फाउन्डेसनले शनिवार दुई नोभेम्बरमा एलजीबीटीआइक्यु प्लस समुदायको दिवाली कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा सहभागी एलजीबीटीआइक्यु प्लस समुदायका सदस्यहरू लगायत उनीहरूको समर्थनमा आएका अलाइहरूले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now