शनिवार दक्षिणी सिड्नीको हर्स्टभिलमा तमु ल्होसार सन् २०२३ विविध सांस्कृतिक कार्यक्रमहरूका साथ मनाइएको छ। हरेक वर्ष पुस १५ मा पर्ने यो पर्व मनाउन कार्यक्रम स्थलमा परम्परागत गुरुङ पोसाकमा सजिएका पाहुना र आफ्नो संस्कृति झल्काउने प्रस्तुतिहरूले बाघ बर्गलाई बिदाइ गर्दै बिरालो बर्गलाई स्वागत गरेको छ।
तमु समाज सिड्नीद्वारा आयोजित तमु ल्होसार कार्यक्रमका केही झलकहरू:























Share





