SKIP TO MAIN CONTENT

को हुन् लिबरल पार्टीका नयाँ नेता एङ्गस टेलर?

LIBERAL LEADERSHIP SPILL
Newly-elected Leader of the Opposition Angus Taylor (AAP) Source: AAP / LUKAS COCH/AAPIMAGE

पार्टीको नेतृत्व लिन सुजन लीलाई चुनौती दिएका एङ्गस टेलर लिबरल पार्टीको नयाँ नेता चुनिएका छन्। पार्टी भित्र भएको मतदानमा १७ का विरुद्ध ३४ मत पाएर टेलर पार्टीको नेतृत्व लिन सफल हुँदा, पहिलो महिला नेतृ सुजन लिको नौ महिने कार्यकाल समाप्त भएको छ। नयाँ उपनेता जेन ह्युमको समर्थन पाएका टेलरले विभाजित पार्टीलाई पुन: एकजुट बनाउने चुनौतीको सामना गर्ने बताइन्छ। एक रिपोर्ट।

Published

By Deborah Groarke, Briana Charles

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

पार्टीको नेतृत्व लिन सुजन लीलाई चुनौती दिएका एङ्गस टेलर लिबरल पार्टीको नयाँ नेता चुनिएका छन्। पार्टी भित्र भएको मतदानमा १७ का विरुद्ध ३४ मत पाएर टेलर पार्टीको नेतृत्व लिन सफल हुँदा, पहिलो महिला नेतृ सुजन लिको नौ महिने कार्यकाल समाप्त भएको छ। नयाँ उपनेता जेन ह्युमको समर्थन पाएका टेलरले विभाजित पार्टीलाई पुन: एकजुट बनाउने चुनौतीको सामना गर्ने बताइन्छ। एक रिपोर्ट।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now