SKIP TO MAIN CONTENT

पर्थवासी नेपाली भन्छन्: ‘हाम्रो आन्टीका लागि न्याय चाहन्छौँ’

Bishnu Kumari Gurung 1
Bishnu Kumari Gurung died after an alleged crash on Friday, 6 February 2026. Credit: Credit: Supplied/Jyotshna Gurung

गत साता पर्थमा भएको एक दुर्घटनामा एक नेपाली हजुरआमाको मृत्यु भएपछि, शोकमा रहेका परिवार र समुदायका सदस्यहरू उत्तरको खोजीमा छन्। शुक्रबार फेब्रुअरी ६ राति करिब ११:४० बजे पर्थको रिभरडेलस्थित एक घरभित्र कथित रूपमा एक गाडी छिर्दा, त्यहाँ सुतिरहेकी विष्णुकुमारी गुरुङको घटनास्थलमा मृत्यु भएको वेस्टर्न अस्ट्रेलिया पुलिसले जानकारी दिएको हो। “हिमाली आन्टी” भनी समुदायमा चिनिएकी ५३ वर्षीय गुरुङ आफ्नी छोरी र उनको परिवार भेट्न नेपालबाट अस्ट्रेलिया आउने जाने गरेको, र हाल परिवारको सहयोगका लागि समुदाय जुटिरहेको उनका आफन्तजनले एसबीएस नेपालीलाई बताएका छन्। एक रिपोर्ट।

Published

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

गत साता पर्थमा भएको एक दुर्घटनामा एक नेपाली हजुरआमाको मृत्यु भएपछि, शोकमा रहेका परिवार र समुदायका सदस्यहरू उत्तरको खोजीमा छन्। शुक्रबार फेब्रुअरी ६ राति करिब ११:४० बजे पर्थको रिभरडेलस्थित एक घरभित्र कथित रूपमा एक गाडी छिर्दा, त्यहाँ सुतिरहेकी विष्णुकुमारी गुरुङको घटनास्थलमा मृत्यु भएको वेस्टर्न अस्ट्रेलिया पुलिसले जानकारी दिएको हो। “हिमाली आन्टी” भनी समुदायमा चिनिएकी ५३ वर्षीय गुरुङ आफ्नी छोरी र उनको परिवार भेट्न नेपालबाट अस्ट्रेलिया आउने जाने गरेको, र हाल परिवारको सहयोगका लागि समुदाय जुटिरहेको उनका आफन्तजनले एसबीएस नेपालीलाई बताएका छन्। एक रिपोर्ट।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now