SKIP TO MAIN CONTENT

औषधी शुल्कमा हुने परिवर्तनले बिरामीहरूको समय र पैसा बचाउने अपेक्षा

Pain killer stock
People with chronic illness will soon be able to buy a 60-day supply of prescription medication, for the cost of a month. Credit: Lauren Hurley/PA/Alamy

दीर्घकालीन स्वास्थ्य समस्या भएका मानिसहरूले छिटै एक महिनाको औषधी खर्चमा ६० दिनलाई पुग्ने औषधी किन्न पाउने छन्। फर्मास्युटिकल बेनिफिट्स स्किम (पीबीएस) मा हुन गइरहेको यो ठूलो परिवर्तनलाई आउँदो महिनाको बजेटमा संलग्न गरिने बताइएको छ। तर, यसो गर्दा औषधीको आपूर्तिमा भने समस्या आउन सक्ने भन्दै केही फार्मेसी चलाउने मानिसहरू यस योजनाको विरुद्ध छन्।

Published

Updated

By Sean Wales

Presented by Dinita Rishal

Source: SBS

Skip to podcast episode content

दीर्घकालीन स्वास्थ्य समस्या भएका मानिसहरूले छिटै एक महिनाको औषधी खर्चमा ६० दिनलाई पुग्ने औषधी किन्न पाउने छन्। फर्मास्युटिकल बेनिफिट्स स्किम (पीबीएस) मा हुन गइरहेको यो ठूलो परिवर्तनलाई आउँदो महिनाको बजेटमा संलग्न गरिने बताइएको छ। तर, यसो गर्दा औषधीको आपूर्तिमा भने समस्या आउन सक्ने भन्दै केही फार्मेसी चलाउने मानिसहरू यस योजनाको विरुद्ध छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now