SKIP TO MAIN CONTENT

"विद्यार्थीहरूलाई विभेद गरेको भन्न मिल्दैन, हामी हाम्रै सदस्यप्रति वफादार हुनुपर्‍यो (नि)!"

Umesh Khadka is the newly appointed spokesperson of NRNA Australia.
Umesh Khadka is the newly appointed spokesperson of NRNA Australia. Source: Umesh Khadka/Facebook

गैर-आवासीय नेपाली सङ्घ (अस्ट्रेलिया) ले केही दिन अघि मात्रै आफ्नो सञ्चालक समिति विस्तार गर्नुका साथै देशभरबाट २५ जनालाई सल्लाहकार सदस्यका रूपमा नियुक्त गरेको छ। यस क्रममा हामीले सङ्घका नवनियुक्त प्रवक्ता उमेश खड्कालाई आगामी दिनमा एनआरएनसँग के अपेक्षा राख्न सकिन्छ त भनेर सोधेका थियौँ।

Published

Source: SBS

Skip to podcast episode content

गैर-आवासीय नेपाली सङ्घ (अस्ट्रेलिया) ले केही दिन अघि मात्रै आफ्नो सञ्चालक समिति विस्तार गर्नुका साथै देशभरबाट २५ जनालाई सल्लाहकार सदस्यका रूपमा नियुक्त गरेको छ। यस क्रममा हामीले सङ्घका नवनियुक्त प्रवक्ता उमेश खड्कालाई आगामी दिनमा एनआरएनसँग के अपेक्षा राख्न सकिन्छ त भनेर सोधेका थियौँ।

खड्कासँग गरिएको कुराकानी सुन्नुहोस्: "विद्यार्थीहरूलाई विभेद गरेको भन्न मिल्दैन, हामी हाम्रै सदस्यप्रति वफादार हुनुपर्‍यो (नि)!" हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now