SKIP TO MAIN CONTENT

'मानसिक स्वास्थ्य, एक विश्वव्यापी मानव अधिकार': 'वर्ल्ड मेन्टल हेल्थ डे' २०२३

Two Women Embracing During Group Therapy
The 2023 World Mental Health Day theme is 'Mental health is a universal human right'. Credit: FatCamera/Getty Images

मानसिक स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउने उद्देश्यका साथ हरेक वर्ष अक्टोबरमा महिनामा 'वर्ल्ड मेन्टल हेल्थ डे' मनाउने गरिन्छ। 'मानसिक स्वास्थ्य एक विश्वव्यापी मानव अधिकार हो' भन्ने नाराका साथ विश्व स्वास्थ्य सङ्गठनको यो दिवस यस वर्ष मङ्गलवार, १० अक्टोबरमा परेको छ। यसै सन्दर्भमा मानसिक स्वास्थ्य समस्याका पहिचान तथा 'वर्क-लाइफ ब्यालेन्स' लगायतका विषयमा मेलबर्नस्थित नेपाली मनोचिकित्सक डाक्टर अनुपम पोखरेलसँगको कुराकानी सुन्नुहोस्।

Published

Updated

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

मानसिक स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउने उद्देश्यका साथ हरेक वर्ष अक्टोबरमा महिनामा 'वर्ल्ड मेन्टल हेल्थ डे' मनाउने गरिन्छ। 'मानसिक स्वास्थ्य एक विश्वव्यापी मानव अधिकार हो' भन्ने नाराका साथ विश्व स्वास्थ्य सङ्गठनको यो दिवस यस वर्ष मङ्गलवार, १० अक्टोबरमा परेको छ। यसै सन्दर्भमा मानसिक स्वास्थ्य समस्याका पहिचान तथा 'वर्क-लाइफ ब्यालेन्स' लगायतका विषयमा मेलबर्नस्थित नेपाली मनोचिकित्सक डाक्टर अनुपम पोखरेलसँगको कुराकानी सुन्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो डाक्टर वा सम्बन्धित स्वास्थ्य चिकित्सकलाई सम्पर्क गर्नुहोस्।

तपाईँ वा तपाईँले चिनेको कोही व्यक्तिले मानसिक स्वास्थ्य समस्या भोगिरहेको अवस्थामा यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ: लाइफलाइन: १३ ११ १४, बियन्ड ब्लु: १३०० २२ ४६३६, सुसाइड कल ब्याक सर्भिस: १३०० ६५९ ४६७ र पाँचदेखि २५ वर्ष उमेर समूहका लागि किड्स हेल्पलाइन: १८०० ५५ १८०० मा सम्पर्क गर्नुहोस्।

दोभाषे सेवाका लागि १३ १४ ५० मा फोन गर्नुहोस्। आपतकालीन अवस्था ००० मा फोन गर्नुहोस्।

थप जानकारीका लागि lifeline.org.au वा beyondblue.org.au मा जानुहोस्।

मानसिक स्वास्थ्य सम्बन्धी बहुभाषी सामाग्रीका लागि एसबीएसको माइन्ड योर हेल्थ पोर्टलमा जानुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now