Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

‘सपनाका पाइलाहरू’: खुर्सानीदेखि अटिजम्‌का कुरा, सरिता डङ्गोलसँग

sarita dongol sbs may 2026.jpg

Sarita Dongol speaking to SBS Nepali in Kathmandu about her art exhibition. Credit: SBS Nepali/Girish Subedi

नेपाली महिला दृश्य कलाकार सरिता डङ्गोलका कलाहरू नेपालसँगै अस्ट्रेलिया, जापान अनि फ्रान्स लगायत विभिन्न देशहरूका प्रदर्शन भइसकेका छन्। त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर प्राप्त र पेसाले शिक्षिका पनि रहेकी उनी, अटिजम् भएका नेपाली महिलाहरूलाई कलाको माध्यमबाट सशक्त बनाउने अभियानमा पनि लागेकी छिन्, र ती अटिस्टिक महिलाहरूद्वारा कोरिएका कलाको प्रदर्शनी “सपनाका पाइलाहरू” केही समय अघि काठमाण्डूस्थित पाटन म्युजियममा सम्पन्न भएको थियो। उक्त प्रदर्शनी र आफ्नो कलामा प्रयोग हुने खुर्सानी लगायत विभिन्न बिम्बहरूको विषयमा सरिता डङ्गोलसँग संवाददाता गिरिश सुवेदीले गर्नुभएको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Girish Subedi

Source: SBS

Share this with family and friends

नेपाली महिला दृश्य कलाकार सरिता डङ्गोलका कलाहरू नेपालसँगै अस्ट्रेलिया, जापान अनि फ्रान्स लगायत विभिन्न देशहरूका प्रदर्शन भइसकेका छन्। त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर प्राप्त र पेसाले शिक्षिका पनि रहेकी उनी, अटिजम् भएका नेपाली महिलाहरूलाई कलाको माध्यमबाट सशक्त बनाउने अभियानमा पनि लागेकी छिन्, र ती अटिस्टिक महिलाहरूद्वारा कोरिएका कलाको प्रदर्शनी “सपनाका पाइलाहरू” केही समय अघि काठमाण्डूस्थित पाटन म्युजियममा सम्पन्न भएको थियो। उक्त प्रदर्शनी र आफ्नो कलामा प्रयोग हुने खुर्सानी लगायत विभिन्न बिम्बहरूको विषयमा सरिता डङ्गोलसँग संवाददाता गिरिश सुवेदीले गर्नुभएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

यो ट्रान्स्क्रिप्ट एआईको सहयोगमा प्रस्तुत गरिएको हो।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now