SKIP TO MAIN CONTENT

'ल्होसारको पर्चा बोकेर हिँड्दा पनि समातेर थुन्थ्यो!'

Ajitman Tamang is a cultural researcher.
Ajitman Tamang is a cultural researcher. Credit: SBS Nepali/Pratichya Dulal (inset), SBS Nepali/Dinita Rishal

अस्ट्रेलिया, नेपाल लगायत संसारभर छरिएका तामाङ समुदायले सोमवार, ज्यानुअरी १९ मा सोनाम ल्होसार मनाउँदै घोडा वर्षको स्वागत गरेका थिए। तामाङ समुदायको नयाँ वर्ष र यसको सांस्कृतिक महत्त्वबारे विभिन्न कोणबाट अनुसन्धान गर्दै आएका संस्कृतिविद् अजितमान तामाङसँग नेपाल संवाददाता प्रतिक्षा दुलालले गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Pratichya Dulal

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलिया, नेपाल लगायत संसारभर छरिएका तामाङ समुदायले सोमवार, ज्यानुअरी १९ मा सोनाम ल्होसार मनाउँदै घोडा वर्षको स्वागत गरेका थिए। तामाङ समुदायको नयाँ वर्ष र यसको सांस्कृतिक महत्त्वबारे विभिन्न कोणबाट अनुसन्धान गर्दै आएका संस्कृतिविद् अजितमान तामाङसँग नेपाल संवाददाता प्रतिक्षा दुलालले गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

यो ट्रान्स्क्रिप्ट एआईको सहयोगमा प्रस्तुत गरिएको हो।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now