SKIP TO MAIN CONTENT

अस्ट्रेलियामा हुर्कँदै गरेका नेपाली समुदायका बालबालिकाः 'दशैंमा हामीले धेरै पैसा पाउँछौँ !'

Kids Holiday Program
Kids Holiday Program at SBS Melbourne. Credit: SBS Nepali

अस्ट्रेलियामा हुर्किरहेका नेपाली समुदायका बालबालिका र अभिभावकहरू बुधवार, २ अक्टोबरमा एसबीएएसको मेलबर्न स्टुडियोमा आएका थिए। र एसबीएस स्टुडियोमा गरिएको कुराकानीमा बालबालिकाहरूले दशैँमा पैसा पाइने र रमाइलो हुने र अभिभावकहरूले आफ्नो छोराछोरीलाई चाडपर्व सिकाउँदै लगिएको बताएका छन्।

Published

Updated

By Sapana Phuyal

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियामा हुर्किरहेका नेपाली समुदायका बालबालिका र अभिभावकहरू बुधवार, २ अक्टोबरमा एसबीएएसको मेलबर्न स्टुडियोमा आएका थिए। र एसबीएस स्टुडियोमा गरिएको कुराकानीमा बालबालिकाहरूले दशैँमा पैसा पाइने र रमाइलो हुने र अभिभावकहरूले आफ्नो छोराछोरीलाई चाडपर्व सिकाउँदै लगिएको बताएका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now