Nepalis in Australia say they are using up their savings amidst increasing expenses. Source: Pixabay / Pixabay/stevepb
अत्यावश्यक उपभोग्य सामाग्रीहरूको मूल्य बढ्दा र घर खर्च चलाउन मुस्किल परिरहेको समयमा आफूले बचत गरेको पैसा पनि दैनिक खर्चका लागि प्रयोग गर्नु पर्ने अवस्था आएको अस्ट्रेलियामा बस्ने नेपालीहरूको भनाइ छ। एसबीएस नेपालीसँग कुरा गर्दै केही नेपालीभाषीहरूले 'कस्ट अफ लिभिङ' बढ्दा सामना गर्नु परेका अन्य चुनौतीहरूको बारेमा बताएका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।