नयाँ वर्ष २०८१ अस्ट्रेलिया भरी नै विभिन्न कार्यक्रम गरी मनाइएको छ। कतिपयले आफ्नो परिवारसँग घुमघाम गर्दै मनाए भने, कतिले साथीभाइ जम्मा भएर रमाइलो गर्दै। हामीले मेलबर्नमा भेटिएका नेपालीहरूले नयाँ वर्ष मनाउने योजना बारे बताएका छन्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





