SKIP TO MAIN CONTENT

'कोहि नआएकोले' सात पटक जिब्रो छेडेका बुद्धकृष्ण श्रेष्ठ

Tongue Piercing Festival in Bode, Nepal
Buddha Krishna Shrestha after piercing tongue for Bisket Jatra festival, Bhaktapur, Nepal on Sunday, April 15, 2018. (Photo by Narayan Maharjan/NurPhoto) Source: Getty

भक्तपुरको जात्रामा गए ७ पटक आफ्नो जिब्रो छेडाइसकेका बुद्धकृष्ण श्रेष्ठले यस पटक भने त्यसो गर्न चाहेका थिएनन्। तर यस वर्ष जिब्रो छेडाउनका लागि नयाँ व्यक्ति नआएकोले अन्तिम समयमा त्यसका लागि राजी भएको ४८ वर्षीय श्रेष्ठले बताए।

Published

Updated

By Pratichya Dulal

Source: SBS

Skip to podcast episode content

भक्तपुरको जात्रामा गए ७ पटक आफ्नो जिब्रो छेडाइसकेका बुद्धकृष्ण श्रेष्ठले यस पटक भने त्यसो गर्न चाहेका थिएनन्। तर यस वर्ष जिब्रो छेडाउनका लागि नयाँ व्यक्ति नआएकोले अन्तिम समयमा त्यसका लागि राजी भएको ४८ वर्षीय श्रेष्ठले बताए।

हरेक वर्ष वैशाख २ गते भक्तपुरमा जिब्रो छेड्ने जात्रा मनाइन्छ। मध्यपुर ठिमीको बोडेमा मनाइने यो जात्रामा बुद्धकृष्ण श्रेष्ठले हालसम्म सात पटक जिब्रो छेडाइसके।

पेसाले एम्बुलेन्स चालक रहेका श्रेष्ठ किन कठिन मानिने जिब्रो छेड्ने काम गरी रहन्छन् त?

हाम्रो संवाददाता प्रतिक्षा दुलालले उनीसँग गरेको यो कुराकानीमा सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now