SKIP TO MAIN CONTENT

मेलबर्न: सामुदायिक क्रिकेटमा नेपाली महिला

nepali cricket australia
Source: Supplied

अस्ट्रेलियामा रहेका नेपाली महिलाहरुले मेलबर्न स्थित एक स्थानीय तथा सामुदायिक क्लबको तर्फबाट क्रिकेट खेल्न शुरु गरेका छन्।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियामा रहेका नेपाली महिलाहरुले मेलबर्न स्थित एक स्थानीय तथा सामुदायिक क्लबको तर्फबाट क्रिकेट खेल्न शुरु गरेका छन्।

काम, पढाई र अन्य जिम्मेवारी हुँदाहुँदै पनि, क्रिकेट खेल्ने ईच्छा लागेर सबैजना आफुहरुलाई अनुकुल पर्ने समय अनुसार खेलको अभ्यास गर्ने गरेको हिमालयन स्ट्राईकर्सकी कप्तान अनिता सापकोटा बताउँछिन्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now